विद्यार्थी बिदेशिनु – बाध्यता वा सोख ? Nepal becoming old age home के नेपालमा युवा रित्तिदै छ्न् ? के नेपाल बृद्ध आश्रम बन्दैछ ? विद्यार्थी विदेशिनुको ब्यथा ! नेपाल सरकारका पूर्व सचिब गोपीनाथ मैनालीले नेपाल कान्ति टेलिभिजन, क्यानाडाका लागि दिनु भएको विशेश अन्तरवार्ता तपाईको विचारमा के लाग्छ ? आफ्नो बिचार प्रस्ट रुपमा Comment box मा लेख्नु होला #nepali #nepalistudents #studyincanada










