Friday, 6 March, 2026 10:13 AM
Friday, 6 March, 2026 10:13 AM

नेपालले पायो – पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की – देश नया मोडमा

काठमाडौ, सेप्टेम्बर १२, २०२५

जेन–जी विद्रोहले जेन-जीको रोजाइमै सुशीला कार्की प्रधानमन्त्री बनाउन सफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले सहमति जुट्नु अघि कांग्रेस, एमाले र माओवादीका नेताहरुसँग समेत सर्वपक्षीय सहमतिको पहल गरेका थिए ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।  धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने  र उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

 

सम्बन्धित खबर

Scroll to Top