Friday, 6 March, 2026 11:18 PM
Friday, 6 March, 2026 11:18 PM

देशका लागि छातीमा गोली थापेर प्राण आहुति दिने इतिहासकै कलिला सम्पूर्ण शहीदहरूमा श्रद्धाञ्जली र नमन

काठमाडौं, सेप्टम्बर ८, २०२५

Zen-G को अदम्य जोश, साहस,  समर्पण र बलिदानलाई हार्दिक नमन छ ।

Zen-G को प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको संख्या (२१) र घाइतेहरूको संख्या (४०० भन्दा बडी) बढ्दै ग​एको समाचार छ । देशका लागि छातीमा गोली थापेर प्राण आहुति दिने इतिहासकै कलिला सम्पूर्ण शहीदहरूमा श्रद्धाञ्जली र नमन छ,  यस्ता वीर सन्तानका माता-पीता प्रति सर्बोच्च  सम्मान ।  दिवंगत आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । दोषीमाथि तुरुन्त कडा भन्दा कडा कारबाहि होस, दमन, हत्यालाई तुरुन्तै पुर्णरुपमा बन्द गरियोस ।इतिहासमा सेप्टम्बर ८ कालो दिनको रुपमा लेखिनेछ ।

Picture Courtesy : Social media

 

सम्बन्धित खबर

Scroll to Top