बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:55 AM
बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:55 AM

लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

NepalMedia Login Background

सुर्खेत । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको बताउनुभएको छ ।

आज सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताउनुभयो । उहाँले सहकारीको रकम अपचलनबारे लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको बताउनुभयो ।

अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको र यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको मन्त्री लेखकको आरोप छ

सम्बन्धित खबर

Scroll to Top