Friday, 6 March, 2026 11:18 PM
Friday, 6 March, 2026 11:18 PM

NRNA क्यानडाको निर्बाचन सम्पन्न, अध्यक्षमा जगन सापकोटा बिजयी

जुलाई २७, क्यानडा

NRNA (Non Residential Nepali Association) क्यानडाको २०२५-२०२७ कार्यकालको लागि यहा निर्बाचन सम्पन्न भएको , अध्यक्ष पदमा जगन सापकोटा बिजयी भएका छन् । उनले ,५३२ मत प्राप्त गरेका छन् अध्यक्ष पद का लागि प्रतिस्पर्धा  गर्ने अन्य जना उम्मेदवार मध्य चन्दा अधिकारीले ,३५७ मत, बिद्या भूषण कार्कीले ,१0८, किरोज श्रेष्ठले ८४८ मत,   सुरज अधिकारीले २८३ मत पाएका थिए

अन्य सर्वसम्मत बिजयी, निर्बिरोध बिजयी निर्बाचित विजयी उम्मेदवारहरु यस प्रकार रहेका छन् :

उपाध्यक्ष निर्बाचित – विजयी उम्मेदवारहरु

सेण्ट्र्ल प्रतीक भण्डारी

वेस्टर्न बिशाल थापा

एटलान्टिक हरि बराकोटी

 

वरिष्ठ उपाध्यक्ष सर्वसम्मत  बिजयी उम्मेदवारहरु

प्रजापति सापकोटा

सन्तोष दाहाल

डा. पुण्यसागर मरहट्टा

 

सर्वसम्मत  महिला उपाध्यक्ष बिजयी उम्मेदवारहरु

गीता दवाडी

समिक्षा कार्की

 

निर्बिरोध बिजयी उम्मेदवारहरु

उपाध्यक्ष जानकी पन्डित

युवा सम्योजकमहिला)  स्विकृति खड्का

 

अन्य विजयी उमेदवारहरु

महासचिव  सर्मिला रानाभाट

सचिब बिजय लम्साल

कोषाध्यक्ष इन्दिरा रिजाल

सह कोषाध्यक्ष जीआर भण्डारी

युथ कोअर्डिनेटर  हेमराज काफ्ले

 

आईसीसी सदस्य – विजयी उमेदवारहरु

पिताम्बर भट्टराई

बिशाल घिमिर

पिता पौडेल

दिनेश घिमिरे

कमल भट्टराई

 

सदस्य – विजयी उमेदवारहरु

ब्राम्पटन सीता ठाडा राना, सागर गुरुङ राममाया घिमिरे, महिला तर्फ बिष्णुमाया क्षेत्री

मिसिसागा  तिलाराम सापकोटा टीका पहारी

लण्डन   बिजय तमाङ शिव डल्लाकोटी

एट्लान्टिक  सुनिल घिमिरे

 

 

क्यानडाको अन्य भागबाट विजयी हुने सदस्यहरुमा

ओटावा याम गोतामे

क्युबेक  जीवन पन्त

नायग्रा भरत कुमार शर्मा

किचनर  मनोज भण्डारी

भिक्टोरिया पारसदीप सुवेदी

सरी बिनोद शर्मा

भ्यानकुवर  गोबिन्द क्षेत्री

सडबरी-  बिनोद गुरुङ

नोभास्कोसीया  मनोजकुमार थापा

एडमन्टन  नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी सगुन पान्डे

क्यालगरी खुमाराज पान्डे, भिम तिवारी महिला तर्फ प्रीन्जीया ढुङेल 

म्यानिटोबा विवेक गौतम

सास्काच्वान  नारायणप्रसाद दहाल

 

एनआरएनए क्यानडामा ,0१५  जना मतदाता रहेकोमा ,१७९ जनाले मतदानमा सहभागी भई ८६.१०% को सहभागिता रहेको पाइयो ।

नेपाल कान्ति टेलिभिजन सम्पुर्ण बिजयी उमेदवारहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ तथा वहाहरु सबैको सफल कार्यकालको कामना गर्दछ

 

सम्बन्धित खबर

Scroll to Top