बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:37 AM
बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:37 AM

सुडानी सेना र अर्धसैनिक समूहले गोलाबारी गर्दा कम्तीमा १२७ को मृत्यु

प्रदेशका १३७ पालिकामध्ये एक सय १३ सभापति उपस्थित भेलामा नेता कोइरालाले कार्यकर्ताको संरक्षण आफूले गर्ने भन्दै कसैको धाकधम्कीसँग नडराउन आग्रह गरे ।

कोइराला पक्षको उक्त भेलाप्रति संस्थापन पक्षले विधान विपरीतको गतिविधि गरेको आरोप लगायो । पार्टीको पत्रको समेत सम्मान नगरेको उल्लेख गर्दै संस्थापन पक्षका नेताहरूले यसले कोइरालालाई नै व्यक्तिगत रूपमा बेफाइदा हुने टिप्पणी गरेका छन् । तर कोइराला पक्ष संस्थापन पक्षको पत्रलाई पार्टीभित्रको तानाशाही प्रवृत्ति भनिरहेको छ। अब सातै प्रदेशमा भेला राख्ने तयारीमा रहेको कोइराला पक्ष पार्टीका तल्ला तहका संरचनाले कार्यक्रम र गतिविधि गर्नु पाउनुपर्ने बताइरहेको छ । कांग्रेसभित्रको असन्तुष्टि प्रतिष्ठाको लडाइँसम्मै पुगेको छ । नेता शेखर कोइरालाले वरीयता नमिलेको भन्दै मंसिर २२ को कोशी प्रदेश सम्मेलन नै बहिष्कार गर्नु भयो । १४औं महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गर्नु भएका कोइरालालाई वरिष्ठ

सम्बन्धित खबर

Scroll to Top