बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:18 AM
बुधबार, २८ माघ २०८१ | Wednesday, 12 February, 2025 4:18 AM

किन रक्षात्मक छन् ओली र देउवा ?

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरू भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूत नेपालीको सुनुवाइ सुरू भएको हो ।

समितिको बैठकमा बोल्दै समिति सभापति इश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया सुरू भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनु भयो । उहाँले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनु भयो ।

नेपालको संविधान बमोजिम संघीय संसद्, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भए पश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।

सम्बन्धित खबर

Scroll to Top